कमल थापा र दीपक सिंहसहित ७ जनालाई छाडिँदै

काठमाडौँ । निषेधित क्षेत्र तोड्दा राजावादीको प्रदर्शनस्थलबाटै पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहित ७ जना आजै रिहा हुने भएका छन्। अध्यक्ष थापासहित ७ जनालाई काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ परेका थिए भने सांसद सिंह थापालाई भेट्न जाँदा प्रहरीलाई नै दुर्व्यवहार गरेको आरोपमा परिसरबाटै उनी पक्राउ परेका थिए।आइतबार पक्राउ परेका १ … Continue reading कमल थापा र दीपक सिंहसहित ७ जनालाई छाडिँदै