अख्तियारको प्रहरी दुरुपयोग भएको खुलाशा : करकापमा पारेर बयान लिएको प्रकाश पाठकको आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई लगायतलाई ज्यानमार्ने धम्की दिने प्रकाश पाठकमाथिको अनुसन्धानमा काठमाडौं प्रहरीले गम्भिर लापरबाही गरेको भेटिएको छ । राईसहित १० उच्च अधिकारीको ज्यान लिने धम्की दिने उग्रवादी संगठन नेपाल (ईजिएन)का प्रमुख प्रकाशक पाठकमाथिको अनुसन्धान र बयानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै टोली खटाइएको पाइएको हो । हाल कारागार … Continue reading अख्तियारको प्रहरी दुरुपयोग भएको खुलाशा : करकापमा पारेर बयान लिएको प्रकाश पाठकको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed