काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको अभियोग लागेका प्रकाश पाठकमाथिको अनुसन्धानमा काठमाडौं प्रहरीले ‘मिडिया ट्रायल’ गरेको भेटिएको छ। अनुसन्धान अधिकारीहरूले अभियुक्तको बयान लिनुअघि नै आफूनिकट सञ्चारमाध्यम प्रयोग गरेर ‘आरोप स्वीकार गरिसकेको’ भाष्य निर्माण गरेको पाइएको हो। राईसहित १० उच्च अधिकारीको ज्यान लिने धम्की दिने उग्रवादी … Continue reading हत्या सुपारीको मिडिया ट्रायल : बयानको ७ दिनअघि नै अन्नपूर्ण पोस्टमा छापियो ‘आरोप स्वीकारेको’ समाचार !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed