काठमाडौँ । काठमाडौँ प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेटमा प्रदर्शन गर्न पुगेका ‘जेनजी’ (Gen Z) प्रदर्शनकारीहरूलाई ‘अपराधीकरण’ गर्ने गरी मिसिल खडा गरेको पाइएको छ । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च अधिकारीहरूलाई ज्यान मार्ने धम्की दिने कथित उग्रवादी समूह ‘नेपाल (ईजिएन)’ का प्रमुख बताउने प्रकाश पाठकसँग कुनै सम्बन्ध नै नभएका जेनजी प्रदर्शनकारीहरूलाई अख्तियार … Continue reading प्रकाश पाठकसँग जोडेर जेनजीमाथि ‘अपराधीकरण’ को प्रयास : अख्तियार र काठमाडौं प्रहरीको गम्भिर लापरबाही !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed