अनुसन्धान कि जालसाजी? दियोपोस्टले छाप्दा ‘पत्र’, प्रहरीले अदालत पुर्याउँदा बन्यो ‘हतियार’ !
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले दियोपोस्ट डटकममा प्रकाशित समाचारलाई समेत तोडमोड र छेडखानी गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको पाइएको छ । सोही छेडखानीपूर्ण अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँमा सरकारी वकिल कार्यालयले अभियोग पत्र समेत पेश गरेको पाइएको हो । २०८२ मंसिर ९ गते कथित उग्रवादी समूह नेपाल (ईजिएन)का प्रमुख प्रकाश पाठकले … Continue reading अनुसन्धान कि जालसाजी? दियोपोस्टले छाप्दा ‘पत्र’, प्रहरीले अदालत पुर्याउँदा बन्यो ‘हतियार’ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed