राहदानी खरिद ठेक्का घोटालाका ‘अभियुक्त’ अख्तियारकै सूचनामा भगाएको खुलाशा !
काठमाडौं । राहदानी खरिदको ठेक्का प्रक्रियामा अनुसन्धानका लागि हात हालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको शुरुमै गम्भिर लापरबाही गरेको खुलेको छ । खरिद प्रक्रियामा मूख्य भूमिका निभाएका मुख्य अभियुक्त नै अख्तियारमा कार्यरत एक प्रहरी अधिकृतको लापरबाहीको कारण फरार हुन सफल भएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईका विश्वास पात्र प्रहरी उपरिक्षक … Continue reading राहदानी खरिद ठेक्का घोटालाका ‘अभियुक्त’ अख्तियारकै सूचनामा भगाएको खुलाशा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed