प्रेम राईको ‘आड’मा प्रहरी बर्दिको चरम दुरुपयोग : प्रहरीले बन्द गरायो दियोपोस्टको फेसबुक पेज, हटायो भिडियो !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई हत्या गर्ने धम्की दिने गिरोहबारे ‘दियोपोस्ट डटकम’ले पहिलो पटक समाचार ब्रेक गरेको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आधिकारीक ईमेलमै ‘उग्रवादी समुह नेपाल’ अर्थात (इजिएन)का प्रमुख बताउने प्रकाश पाठकको हस्ताक्षरसहितको पत्र प्राप्त भएपछि दियोपोस्टले समाचार ब्रेक गरेको थियो ।२०८२ मंसिर १३ गते दियोपोस्ट डटकममा ‘अख्तियारका … Continue reading प्रेम राईको ‘आड’मा प्रहरी बर्दिको चरम दुरुपयोग : प्रहरीले बन्द गरायो दियोपोस्टको फेसबुक पेज, हटायो भिडियो !