पाहुना बनेर आएका वडाध्यक्षका डोजर चालकले मध्यरातमा छोरीमाथि जबरजस्ती गरेपछि..

काठमाडौँ, २२ जेठ । रञ्जिता लामिछाने (नाम परिवर्तन)का बाबु रातमा घरमा आएका पाहुना लिएर सँगै सुते । भूकम्पले चर्किएको घर सँगै अर्को पनि घर थियो । चर्किएको घरमा पाहुनासँगै आफू पनि निदाए । भूकम्पपछि बनेको नयाँ घरमा उनकी छोरी रञ्जिता सुतेकी थिइन् । रात छिप्पिसकेको थियो । सबै जना मस्त निद्रामा थिए । रातको करिव … Continue reading पाहुना बनेर आएका वडाध्यक्षका डोजर चालकले मध्यरातमा छोरीमाथि जबरजस्ती गरेपछि..