‘किर्ते भौचरकाण्डमा अन्नपूर्णका मालिक’ रामेश्वर थापालाई छलफल गराउन राष्ट्र बैंकको निर्देशन !

काठमाडौं, ४ असार । अन्नपूर्ण ब्रोडकास्ट मिडियाका मालिक तथा सिम्रिक एयरका मालिक रामेश्वर थापाले किर्ते भौचर देखाएर २० करोड मुल्य पर्ने जग्गा हत्याएको विषयमा दियोपोस्ट डटकममा समाचार प्रकाशन भएपछि राष्ट्र बैंकले चासो देखाएको छ । अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ ! राष्ट्र बैंकले अन्नपूर्ण ब्रोडकास्ट मिडियाका प्रतिनिधिलाई बोलाएर छलफल … Continue reading ‘किर्ते भौचरकाण्डमा अन्नपूर्णका मालिक’ रामेश्वर थापालाई छलफल गराउन राष्ट्र बैंकको निर्देशन !