यस्तो छ सरकारले नियुक्त गरेको वीर अस्पतालका प्रमुख जागेश्वर गौतमको किर्ते अपराधको ‘फाइल’ !

काठमाडौं । सरकारले कोभिड अस्पताल घोषणा गरेको वीर अस्पतालको सिइओ अर्थात प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम गम्भिर आर्थिक अपराधमा मुछिएको पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११औं तहका गौतमलाई प्रमुख प्रशासकिय अधिकारीमा नियुक्त गरिएको हो । वीर अस्पतालका कर्मचारीहरुले वीर अस्पताललाई कोभिड १९ युनिफाइड अस्पताल बनाउँदा न्याम्स ऐन विपरीत बनाएको र … Continue reading यस्तो छ सरकारले नियुक्त गरेको वीर अस्पतालका प्रमुख जागेश्वर गौतमको किर्ते अपराधको ‘फाइल’ !