‘सम्मानजनक स्थान चाहियो’ भन्दै एआइजी विश्वराज पोखरेल कांग्रेस नेताको घर दैलोमा !

काठमाडौं । विदामा बसेर सरकार विरुद्ध मुद्दा लडिरहेका नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेल नैतिक संकटमा परेका छन् ।उनी निकट स्रोतका अनुसार उनी यतिबेला सम्मानजनक रुपमा फेरी ड्युटीमा फर्कन पाउँ भन्दै विभिन्न नेताको ढोकामा पुगेका छन् ।उनले नेपाल प्रहरीको आइजी नियुक्ती विरुद्ध आफूले दायर गरेको मुद्दा फिर्ता लिने तर त्यसको लागि आफूलाई सम्मानजनक पद चाहिने भन्दै … Continue reading ‘सम्मानजनक स्थान चाहियो’ भन्दै एआइजी विश्वराज पोखरेल कांग्रेस नेताको घर दैलोमा !