थाँक्रेस्थित कुमारी माता रोडा ढुंगा उद्योगको अवैध खानी बन्द गर्न सर्वोच्चको आदेश

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ सातकिल्ला स्थित गैरकानुनी तरिकाले सञ्चालनमा आएको कुमारी माता रोडा ढुंगा उद्योगको अवैध खानी बन्द गर्न अन्तरिम आदेश जारी भएको छ । सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त ईजलाशले खानी बन्द गर्न अन्तरिम आदेश जारी गरेको हो । खानीबाट पीडित भएका रामकृष्ण पन्त लगायत दर्जनौँ पीडितहरुले गाउँपालिका … Continue reading थाँक्रेस्थित कुमारी माता रोडा ढुंगा उद्योगको अवैध खानी बन्द गर्न सर्वोच्चको आदेश