‘२० करोड छुट प्रकरण : अख्तियारद्वारा पोखरा महानगरपालिकामा छापा, मेयर धनराजको पद धरापमा !

पोखरा । पोखरा महानगरपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । गैरकानुनी रुपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नेतृत्वको कार्यपालिका बैठकले मणिपाल शिक्षण अस्पताललाई २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा छानबिन गर्न अख्तियारले मङ्गलवार महानगरमा छापा हानेको हो ।छापाबाट विभिन्न कागजात नियन्त्रणमा लिइएको अख्तियार पोखरा कार्यालयका जनाएको छ । पोखरा महानगरपालिकाले गैरकानुनी … Continue reading ‘२० करोड छुट प्रकरण : अख्तियारद्वारा पोखरा महानगरपालिकामा छापा, मेयर धनराजको पद धरापमा !