२० करोड राजश्व हिनामिनामा पोखरा महानगरका मेयर धनराज आचार्यको प्रत्यक्ष संलग्नताको प्रमाण ( भिडियाे रिपाेर्ट सहित )

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य २० करोड रुपैयाँ राजश्व घोटालामा प्रत्यक्ष संलग्न रहेको कागजात भेटिएको छ । पोखरा महानगरपालिकाको कार्यापालिका बैठकले पोखरास्थित मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप प्रा.लीलाई महानगरले १९ करोड ८१ लाख ११ हजार रुपैयाँ छुट दिएर नक्सापास स्विकृत गराएको थियो ।सोही विषय सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाकाको कार्यालयमा … Continue reading २० करोड राजश्व हिनामिनामा पोखरा महानगरका मेयर धनराज आचार्यको प्रत्यक्ष संलग्नताको प्रमाण ( भिडियाे रिपाेर्ट सहित )