ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ ! ( भिडियाे रिपाेर्ट सहित )

काठमाडौं । धर्मगुरुको आवरणमा श्रङ्खलाबद्ध रुपमा ठगी गर्दै आएका विष्णु भण्डारी उर्फ विष्णु प्रपन्नाचार्यले हिन्दु धर्महरुको प्रमुख आस्थाको केन्द्र पशुपति क्षेत्रलाई समेत ठगीको अखडा बनाएका छन् । सोझा नागरिकलाई विभिन्न कार्यक्रममा अमेरिका पठाइदिने भन्दै दर्जनौँ व्यक्तिलाई ठगी गरेको र धार्मिक कार्यक्रमको नाममा समेत ठगी गरेको अभियोगमा विभिन्न अदालतको आदेशमा कैद सजाय समेत भोगेर आएका भण्डारीले … Continue reading ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ ! ( भिडियाे रिपाेर्ट सहित )