प्रशासनकै नाकमुनी धर्मगुरु भण्डारीको ताण्डव !
काठमाडौं । गत साउन १ गतेदेखि हिन्दु धर्महरुको प्रमुख आस्थाको केन्द्र पशुपति क्षेत्रमा ‘कोटीहोम’ धार्मिक कार्यक्रम चलिरहेको छ । उक्त कार्यक्रमको उद्घाटन नै धर्मका नाममा करोडौ रकम ठगी गरेर प्रहरी खोरमा पटक पटक बसेका व्यक्तिले गरेका छन् । धर्मगुरुको आवरणमा श्रङ्खलाबद्ध रुपमा ‘ठगी’ गर्दै आएका विजय भण्डारी उर्फ श्री बिजय कृष्णमुर्ती महाराजले फेरि पशुपतिलाई ठगीको … Continue reading प्रशासनकै नाकमुनी धर्मगुरु भण्डारीको ताण्डव !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed