वीर अस्पतालमा सतर्कता केन्द्रको छापा : १५ करोड भ्रष्टाचारको आशंकामा कागजात जफत !

काठमाडौं, ५ साउन । कोभिड १९ केन्द्रीय अस्पताल वीर अस्पतालमा राष्ट्रिय सतर्कता केन्द्रले छपा मारेको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलले आफ्नै स्लिपिङ पार्टनरको नाममा रहेको कम्पनिलाई सेटिङमा १५ करोडको ठेक्का दिएपछि सतर्कता केन्द्रले छापा मारेको हो । सतर्कता केन्द्र निकट स्रोतका अनुसार केन्द्रले वीर अस्पतालमा डा. जागेश्वरको नेतृत्वमा भएको १५ करोडको … Continue reading वीर अस्पतालमा सतर्कता केन्द्रको छापा : १५ करोड भ्रष्टाचारको आशंकामा कागजात जफत !