जब एआइजी पोखरेलले सर्वोच्चकै ‘चार न्यायाधीश’को कल डिटेल्स निकालेर चोलेन्द्रलाई बुझाए !

काठमाडौं । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतका न्यायधीशहरुको कल डिटेल्स निकालेको खुलाशा भएको छ । सर्वोच्च अदालत भित्र प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध आन्दोलन चर्किएपछि उक्त आन्दोलनमा न्यायधीशको दैनिक गतिविधिको रिपोर्ट ल्याउन जबराले प्रहरी प्रधान कार्यालयमा कार्यरत एआइजी विश्वराज पोखरेलको सहारा लिएको उच्च स्रोतले जनाएको छ । पोखरेलले हाल कामु प्रधानन्यायाधीश दिपक कुमार … Continue reading जब एआइजी पोखरेलले सर्वोच्चकै ‘चार न्यायाधीश’को कल डिटेल्स निकालेर चोलेन्द्रलाई बुझाए !