कतार प्रहरीको नाममा फेरी ठगीधन्दा शुरु : प्रति व्यक्ति १५ लाखसम्म असुली !

काठमाडौं । कतार प्रहरीमा जागिर लगाइदिने भन्दै गत वर्ष अल ताक्वेत ओभरसिज नामक म्यानपावर कम्पनिले प्रतिव्यक्ति ७ लाख रुपैयाँ ठगी गरेको थियो । तर, अन्तिममा उक्त ठगीको पोल खुलेपछि वैदेशिक रोजगार विभागले कतार प्रहरीको माग नलिने निर्णय गरेको थियो । तरm अल ताक्वेत नामक म्यानपावर कम्पनिले फेरी नेपाली युवालाई कतार प्रहरीमा जागिर लगाइदिन्छु भन्दै प्रति … Continue reading कतार प्रहरीको नाममा फेरी ठगीधन्दा शुरु : प्रति व्यक्ति १५ लाखसम्म असुली !