कान्तिपुर सहकारीका अध्यक्षले अवैध धन्दा गरेपछि बचतकर्ताको अर्बौं रुपैयाँ डुब्यो !

काठमाडौं । राजधानीको शान्तिनगरमा रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालकहरुको बदमासीका कारण बचतकर्ताको अर्बौं रुपैयाँ डुबेको छ । आर्थिक वर्ष २०७६÷७७ को आर्थिक प्रतिवेदन अनुसार कुल ५ अर्बभन्दा बढी सम्पत्ति तथा दायीत्व रहेको यस सहकारीका संचालकहरुले मनोमानी गर्दा हाल बचतकर्ताहरुले एक पैसा पनि नपाउने अवस्था श्रजना भएको छ । २५ वर्षदेखि सञ्चालनमा रहेको … Continue reading कान्तिपुर सहकारीका अध्यक्षले अवैध धन्दा गरेपछि बचतकर्ताको अर्बौं रुपैयाँ डुब्यो !