अनाथका लागि पशुपतिमा कोटिहोम चलाउने ‘ठग महाराज’ले पत्नि र छोरा ‘बिचल्ली’ बनाएको खुलाशा ( भिडियाे सहित )

काठमाडौं । पशुपति क्षेत्रमा अनाथका लागि भन्दै कोटीहोम आयोजक मुख्य संकलक विजय भण्डारी उर्फ बाल योगेश्वर विजयकृष्ण मूर्तिजी महाराजले आफ्नै श्रीमती र छोरालाई भने विचल्ली बनाएको खुलाशा भएको छ । ठगी अभियोगमा पटक पटक थुना बस्दै कारागार समेत भुक्तान गरेर आइसकेका भण्डारीले राजधानी काठमाडौंमै घर भएकी एक महिलासँग विवाह गरेका थिए । विवाहपछि उनीहरुबाट एक … Continue reading अनाथका लागि पशुपतिमा कोटिहोम चलाउने ‘ठग महाराज’ले पत्नि र छोरा ‘बिचल्ली’ बनाएको खुलाशा ( भिडियाे सहित )