देवी प्रतिभालाई प्रश्न गरेको भन्दै पशुपति कोटिहोममा पत्रकारमाथि निर्घात कुटपीट

काठमाडौं । कथावाचिका देवि प्रतिभालाई प्रश्न गरेको भन्दै एक पत्रकारमाथि पशुपतिस्थित कोटिहोम आयोजकहरुले निर्घात कुटपीट गरेका छन् । लोकतन्त्र टाइम्सका पत्रकार प्रिन्स मिश्र र उक्त अनलाइनका क्यामेरा पर्सन अखिल मिश्रमाथि निर्घात कुटपीट भएको हो । कुटपीटबाट घाइते दुवै पत्रकारको टाउकोमा गम्भिर चोट लागेको छ । घाइते पत्रकार प्रिन्स मिश्रका अनुसार शनिबार दिउँसो भारतबाट आएका कथावाचक … Continue reading देवी प्रतिभालाई प्रश्न गरेको भन्दै पशुपति कोटिहोममा पत्रकारमाथि निर्घात कुटपीट