ठगी मुद्दामा दोषी ठहर भएका ‘ठग महाराज’लाई प्रहरीले दियो ‘सफाई’ पाएको प्रमाणपत्र

काठमाडौं । गत साउन २० गते प्रकाश सुवेदी शोमा पशुपतिमा धर्मगुरुको आवरणमा ठगी गर्दै आएका बिजय भण्डारीसँगको अन्तवार्ता प्रसारण भयो । उक्त अन्तवार्ताका क्रममा बिजय भण्डारी उर्फ श्री बिजय कृष्णमुर्तिजी महाराजले आफूमाथिको लागेको ठगी आरोपबारे स्पष्टिकरण दिए । पशुपतिमा जारी कोटीहोम महायज्ञका संकल्पकर्ताका रुपमा प्रकट भएका यी महाराजले भनेका थिए,“ नेपाल सरकारको महातहतमा रहेको नेपाल … Continue reading ठगी मुद्दामा दोषी ठहर भएका ‘ठग महाराज’लाई प्रहरीले दियो ‘सफाई’ पाएको प्रमाणपत्र