‘ठग महाराज’को अपराध लुकाउन रचिएको ‘रजतपट’ : द प्रकाश सुवेदी शो

सिनेमा प्रदर्शन गरिने सेतो पर्दालाई रजतपट भनिन्छ । यही पर्दाको नाम नक्कल गरेर आफूलाई चिनाएका टेलिभिजन प्रस्तोता प्रकाश सुवेदी बेलाबेला विवाद र चर्चामा आइरहन्छन् । उनले चलचित्र क्षेत्रको टिप्पणी र अन्तर्वार्ता लिन्थे । तर, अहिले उनको यो घेरा बदलिएको छ । चलचित्रका नायक नायीकालाई पर्दामा देखाएर विवाद र चर्चामा आउने उनी अहिले ठगी अभियोगमा दोषी … Continue reading ‘ठग महाराज’को अपराध लुकाउन रचिएको ‘रजतपट’ : द प्रकाश सुवेदी शो