माओवादी भ्रष्टिकरण श्रृङखला : ‘प्रचण्डको भतिजो’का नाममा कहाँबाट आयो करोडौँको जग्गा ?
काठमाडौं । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ देखि मुलुकमा सशस्त्र जनयुद्ध शुरु गर्यो । सर्वहारा वर्ग (गरिब, सुकुम्बासी, श्रमिक र उत्पीडितहरु)को आफ्नै राज्यसत्ता स्थापना गर्ने हेतुले शुरु भएको जनयुद्धमा नेताहरुले आफूलाई पनि सर्वहाराकरण गर्ने प्रक्रिया थालेका थिए । त्यसका लागि उनीहरुले आफ्नो नाममा भएको सम्पत्ति पार्टीकरण गरेको चर्चा हुन्थ्यो । माओवादी नेताहरुले निजी … Continue reading माओवादी भ्रष्टिकरण श्रृङखला : ‘प्रचण्डको भतिजो’का नाममा कहाँबाट आयो करोडौँको जग्गा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed