दियोपोस्टमा प्रकाशित समाचार प्रति श्री लालीगुराँस सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको खण्डन

काठमाडौं, १९ साउन । ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् । मिति २०७६ साउन १९ गते अर्थात आज आईतबार दिउँसो पौने ३ बजे दियोपोस्टको प्रतिनिधिलाई खण्डनको पत्र पठाउँदे समाचारको ध्यानाकर्षण भएको बताएका हुन् । ‘काठमाडौंबाट प्रकाशित हुने दियोपोस्ट डटकममा मिति २०७६ श्रावण ९ … Continue reading दियोपोस्टमा प्रकाशित समाचार प्रति श्री लालीगुराँस सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको खण्डन