सिआइबीका डिआइजी विरुद्ध श्री लालीगुराँस सहकारीका प्रमुख सुरेन्द्र भण्डारीको दुष्प्रचार !
काठमाडौं, १२ भदौ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीका प्रमुख डिआइजी निरज बहादुर शाहीको बद्नामी गर्न थालेका छन् । श्री लालीगुराँस सहकारीको श्रङ्खलाबद्ध ठगीधन्दाबारे दियोपोस्टले प्रमाणसहितको समाचार प्रकाशन गर्न थालेपछि सिआइबीले उक्त सहकारीमाथि छानबीन थालेको थियो । छानबीनलाई प्रभावित पार्न र सिआइबीका डिआइजी विरुद्ध मिडियाबाजी गर्न … Continue reading सिआइबीका डिआइजी विरुद्ध श्री लालीगुराँस सहकारीका प्रमुख सुरेन्द्र भण्डारीको दुष्प्रचार !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed