हवाई माफियाको चङ्गुलमा आयल निगमका प्रबन्ध निर्देशक : उधारोमा तेल, निगम डुबाउने खेल !

काठमाडौं, २९ साउन । नेपाल आयल निगमका वर्तमान नेतृत्वका कारण निगमलाई करोडौं रुपैयाँ घाटा लाग्ने भएको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले हवाई व्यापारीलाई उधारोमा तेल दिने प्रस्ताव सञ्चालक समितिबाट पारित गरेको पाइएको छ । जसका कारण निगमले यसअघि उठाउँदै आएको करोडौं रुपैयाँ गुम्ने भएको छ । यसरी बैंक ज्ञारेन्टी मात्रै लिँदा निगमलाई करोडौं … Continue reading हवाई माफियाको चङ्गुलमा आयल निगमका प्रबन्ध निर्देशक : उधारोमा तेल, निगम डुबाउने खेल !