अखिल क्रान्तिकारीका नेतामाथि ठगीको आरोप : गुप्तचरमा जागिर लगाइदिन्छु भन्दै अशुली !

काठमाडौं, २७ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका नेतामाथि ठगीको आरोप लागेको छ । उनलाई सोही अभियोगमा संगठनले निलम्बन समेत गरेको भेटिएको छ ।अखिल क्रान्तिकारीको बानेश्वर बहुमुखि क्याम्पसका सदस्य रहेका भूमिराज अधिकारीले संगठनको विधि विधान विपरित प्रहरीमा नाम निकालिदिन्छु भन्दै केही व्यक्तिसँग रकम अशुली गरेको आरोप छ । उनले सामाजिक सञ्जालमा … Continue reading अखिल क्रान्तिकारीका नेतामाथि ठगीको आरोप : गुप्तचरमा जागिर लगाइदिन्छु भन्दै अशुली !