रेशम चौधरीकी पत्नी रञ्जिता भन्छिन्,‘थारु नारीहरुमाथि भएको बलात्कारको हिसाब खोई ?

प्रभात तिमिल्सिना २०५५ सालमा रसियन कल्चर सेन्टरले आयोजना गरेको  बाल दिवसको  कार्यक्रम थियाे । संगीतकार थिए– रेशम चाैधरी । उनी रेडियो नेपालको तर्फबाट साङ्गीतिक कार्यक्रममा सहभागी भएका थिए । रेशम हार्माेनियम बजाउँदै थिए । त्यतिबेलै रेशममाथि रञ्जिताकाे नजर पर्याे । उनीहरुबीच चिनजान भयाे । उनीहरुबीचकाे सामान्य चीनजान भेटघाटमा बदलिँदै गयाे । रेशम कराँँतेका खेलाडी थिए … Continue reading रेशम चौधरीकी पत्नी रञ्जिता भन्छिन्,‘थारु नारीहरुमाथि भएको बलात्कारको हिसाब खोई ?