सुरेन्द्र भण्डारी अवैध रुपमा श्री लालीगुराँस सहकारीको सिइओ पदमा रहेको खुलाशा !

काठमाडौं । आफूलाई सिइओ र निर्देशक दुवै पदमा आसिन गराउँदै आएका श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सुरेन्द्र भण्डारी गैरकानुनी रुपमा पदमा रहेको पाइएको छ । सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ४ विपरित भण्डारी अवैध रुपमा पदमा रहेको छ । स्थापनाकालदेखि नै सहकारीको प्रमुख कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत रहँदै आएका भण्डारी … Continue reading सुरेन्द्र भण्डारी अवैध रुपमा श्री लालीगुराँस सहकारीको सिइओ पदमा रहेको खुलाशा !