धादिङ अस्पतालका ‘मेसु’को निर्देशनमा डाक्टरसहित एक कर्मचारीमाथि आक्रमण, २ जना पक्राउ !

धादिङ । जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ड मधुकर दाहालको निर्देशनमा अस्पतालकै एक डाक्टरसहित प्रशासनका कर्मचारी निर्घात कुटिएका छन् । ज्यामरुङ घर भएका ईमरजेन्सी ईन्चार्ज छैटौँ तहका कृष्ण लम्सालको बर्थडे पार्टीमा सहभागी भएका डा. रेशम नेपालीमाथि कुटपीट भएको हो ।मधुकरले समेत मदिरा पिएर निजी चालकलाई कर्मचारी र डाक्टरमाथि आक्रमण गर्न लगाएको स्रोतले जनाएको छ । मधुकरका … Continue reading धादिङ अस्पतालका ‘मेसु’को निर्देशनमा डाक्टरसहित एक कर्मचारीमाथि आक्रमण, २ जना पक्राउ !