सन्दीप लामिछाने विरुद्ध थप जाहेरी पर्ने संभावना !
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीका थप तीन उजुरी पर्ने भएका छन् । मंगलबार १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेका लामिछानेविरुद्ध करणीकै थप उजुरी संभावना देखिएको छ। मंगलबार साँझ नुवाकोटकी १७ वर्षीया बालिकाले लामिछानेले आफूमाथि पटक–पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा जाहेरी दिएकी थिइन् । पीडितले … Continue reading सन्दीप लामिछाने विरुद्ध थप जाहेरी पर्ने संभावना !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed