महाप्रबन्धक न्यौपानेका कारण टाट पल्टिँदै उदयपुर सिमेन्ट : क्लिंकर उत्पादन छैन, झूटो प्रचार !

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग टाट पल्टिने अवस्थामा पुगेको छ । २०७७ माघ १ देखि उद्योगको महाप्रबन्धकको रुपमा गोपीकृष्ण न्यौपाने भित्रिएपछि उद्योग टाट पल्टिने अवस्थामा पुगेको हो । यद्धपी महाप्रबन्धक न्यौपाने भने आफूले उद्योगलाई ९० प्रतिशत नाफामा पुर्याएको झूटो विवरण सार्वजनिक गर्दै हिँडेका छन् । न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८/७९ … Continue reading महाप्रबन्धक न्यौपानेका कारण टाट पल्टिँदै उदयपुर सिमेन्ट : क्लिंकर उत्पादन छैन, झूटो प्रचार !