टाट पल्टिएको उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपानेलाई लाखौँ रुपैयाँ अवैध भत्ता !

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगलाई टाट पल्टाएरपनि नाफामा गएको भन्दै फूर्तीफार्ती गर्दै हिँडेका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले गैरकानुनी रुपमा लाखौँ रुपैयाँ भत्ता लिने गरेको पाइएको छ । उद्योग र महाप्रबन्धकबीच कुनै सम्झौता विपरित विविध शिर्षकमा लाखौँ रुपैयाँ भत्ता लिने गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । नेपाल सरकारको अनुदान र ऋणको भरमा चलेको उद्योगबाट महाप्रबन्धक न्यौपानेले वार्षिक … Continue reading टाट पल्टिएको उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपानेलाई लाखौँ रुपैयाँ अवैध भत्ता !