टाट पल्टिएको उदयपुर सिमेन्ट उद्योगमा चिनियाँ नागरिकको शंकाष्पद भ्रमण !

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगमा चिनियाँ नागरिकको विवादास्पद भ्रमण भएको पाइएको छ । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उद्योगमा कुट्नीतिक मर्यादा विपरित निजि सिमेन्ट उद्योगका सिइओ समेत रहेका एक चिनियाँ नागरिकलाई रहस्यमयी रुपमा भ्रमण गराइएपछि विभिन्न आशंका गरिएको छ । केहीदिन अघि संघका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले ती नागरिकलाई उद्योगमा निम्त्याएको स्रोतले बताएको छ । उद्योगका … Continue reading टाट पल्टिएको उदयपुर सिमेन्ट उद्योगमा चिनियाँ नागरिकको शंकाष्पद भ्रमण !