‘स्विमिङ पुलमा करेन्ट छोडेर मृत्युको मुखमा पुर्याउने होटल स्क्वायरका संचालक’ जोगाउन चलखेल !

ललितपुर । ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा रहेको स्विमिङ पुलमा करेन्ट लागेको घटना छानबीनमा ललितपुर प्रहरीले उदासिनता देखाएको छ । शुक्रबार साँझ पौडी खेलिरहेको बेला करेन्ट लागेर मानभवन निवासी सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । उनको अवस्था अहिले पनि गम्भिर छ । तर, ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले यो घटनामा लापरबाही गरेको आरोप लागेको … Continue reading ‘स्विमिङ पुलमा करेन्ट छोडेर मृत्युको मुखमा पुर्याउने होटल स्क्वायरका संचालक’ जोगाउन चलखेल !