Exclusive खुलाशा, ‘महामारीमा महाअपराध’ : लम्पी स्किन रोग विरुद्धको खोप नै नक्कली !

 काठमाडौं । आजभन्दा २ वर्षअघिदेखि नेपालमा गाईभैँसीमा लम्पी स्किन डिजिज अर्थात (एलएसडी) रोग देखिन थाल्यो । यो रोग मोरङको सुन्दरहरैँचा नगरपालिकामा पहिलो पटक देखिएको थियो । यो रोग लागेपछि गाई भैँसीको खुट्टा सुन्निने, जीउभरि फोका आउने, कानमा गिर्खा देखिने र यो रोग लागेपछि घाँसपानी खान समेत छाड्ने गर्दछन् । गत चैत्रदेखि नेपालमा यो रोगको महामारी … Continue reading Exclusive खुलाशा, ‘महामारीमा महाअपराध’ : लम्पी स्किन रोग विरुद्धको खोप नै नक्कली !