अभियान्ता ईः र बालेनबीच जुहारी !

काठमाडौं । गत असोज १ गतेदेखि प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृह अगाडी ईः ईः सामाजिक अभियान्ताहरु निरन्तर उभिएर बालेनविरुद्ध आन्दोलनरत छन् । उनै अभियान्ताहरुले बालेनले नगर प्रहरी लगाएर थर्काएका छन् ।ईः ईः अभियन्ताहरुले सोमबार सामाजिक सञ्जालमै मेयर शाहलाई जवाफ दिँदै नगर प्रहरी लगाएर थर्काउने काम भएको बताएका हुन् ।मेयर शाहले वार्तामा बोलाउँदा पनि सम्पर्कमा नआएको आरोप … Continue reading अभियान्ता ईः र बालेनबीच जुहारी !