लम्पी स्किन खोप नक्कली भएको थप प्रमाण फेला : उत्पादक कम्पनिद्वारा पुष्टि !

 काठमाडौं । कान्तिपुर भेट डिस्टिब्युटर्सका मालिक ऋषी बडालले पशु सेवा विभागमा पेश गरेको नक्कली कागजातबारे थप तथ्य फेला परेको छ । उनले विभागमा पेश गरेको नक्कली कागजात प्रमाणित हुने तथ्य त दियोपोस्टले यसअघि नै एयु प्यान भ्याक मार्फत प्रमाणित गरिसकेको छ । तर, खोप उत्पादक कम्पनि हेस्टर बायोसाइन्सले विभिन्न नक्कली कागजात सामाजिक सञ्जालमा मार्फत दुष्प्रचार … Continue reading लम्पी स्किन खोप नक्कली भएको थप प्रमाण फेला : उत्पादक कम्पनिद्वारा पुष्टि !