नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीद्वारा प्रवक्ता मार्फत दियोपोस्टलाई धम्कीपूर्ण खण्डन

काठमाडौं । कर्मचारीको सरुवामा घुस उठाएर विवादमा आएका नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीले समाचार खण्डनका नाममा धम्कीपूर्ण पत्र पठाएका छन् । नेपाल एयरलाइन्सका प्रवक्ता मार्फत अधिकारीले समाचार नसच्याए कानुनी कारबाही गर्ने धम्की दिएका हुन् । पर्यटन मन्त्री बद्रि बहादुर पाण्डेलाई दिनुपर्छ भन्दै केही कर्मचारीलाई विदेशस्थित विभिन्न कार्यालयमा सरुवा गर्दा घुसको दररेट नै कायम गरेर रकम … Continue reading नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीद्वारा प्रवक्ता मार्फत दियोपोस्टलाई धम्कीपूर्ण खण्डन