इसाईको नाममा घिमिरे परिवारको ‘ब्रम्हलुट’ : श्रीमती, छोरा, छोरी, बुहारी र सम्धीको रजाइँ

काठमाडौं । टीटीआई नामको अवैध संस्थालाई एउटा परिवारले अकुत सम्पत्ति आर्जनको स्रोतका रुपमा प्रयोग गर्दै आएको छ । परिवारका सबै सदस्य मिलेर यो संस्थालाई गैरकानुनी रुपमा चलाउने मात्रै होइन त्यहाँबाट भएको अवैध आम्दानीमा समेत एउटै परिवारले नै हालीमुहाली गरिरहेको छ । टीटीआई नामक उक्त संस्था कुनैपनि सरकारी निकायमा दर्ता छैन । तर, १६ वर्षदेखि गैरकानुनी … Continue reading इसाईको नाममा घिमिरे परिवारको ‘ब्रम्हलुट’ : श्रीमती, छोरा, छोरी, बुहारी र सम्धीको रजाइँ