इसाईको नाममा डलर घोटाला (४) : अमेरिकाको आईएनजिओ मा पठाईन्छ नेपालीको विवरण

काठमाण्डु ।  इसाई धर्मका नाममा अवैध रुपमा संचालन गरिदै आएको तालिमको फारम अमेरिकाको हेडक्वाटर पठाउने गरेको कुरा यतिबेला बाहिरिएको छ । पास्टर कृष्ण घिमिरेले २००८ देखि नेपालमा अवैध रुपमा धर्म प्रचार गर्ने उद्देश्यले टीटीआई नामक तालिम संचालन गर्दै आएका छन। सो तालिम लिनुपुर्व प्रशिक्षार्थीले एउटा फारम भर्नुपर्ने हुन्छ । यसरी भरेको फारम कृष्ण घिमिरेले अमेरिकामा … Continue reading इसाईको नाममा डलर घोटाला (४) : अमेरिकाको आईएनजिओ मा पठाईन्छ नेपालीको विवरण