श्री लालीगुराँस सहकारीको ‘मिटरब्याज धन्दा’मा कसरी फसे गायक रामकृष्ण ढकाल ?
गायक रामकृष्ण ढकाललाई ‘लालीगुराँस’ शब्ददेखि विरक्त लागेर आउँछ। लालीगुराँस शब्द जोडिएको गीत गाउन ‘अफर’ आउँदा रुचि जाग्दैन, अरूलाई नै सिफारिस गर्छन् । यसको कारण हो, श्री लालीगुराँस नामधारी सहकारी संस्थाबाट ऋण लिएपछि पाएको हैरानी। ऋणका कारण उनको घरजग्गा मात्र लिलाम भएको छैन, सहकारीले आफ्नो बदनाम गर्न खोजेको उनको बुझाइ छ। यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण … Continue reading श्री लालीगुराँस सहकारीको ‘मिटरब्याज धन्दा’मा कसरी फसे गायक रामकृष्ण ढकाल ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed