‘श्री लालीगुराँसले लिलामी गरेको रामकृष्ण ढकालको घरमा सुरेन्द्र भण्डारीकै दाजुको परिवार बसेको खुलाशा !

काठमाडौं, १ असोज । चर्चित गायक रामकृष्ण ढकाल ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीकै कारण घरबार विहिन बने । उनले आफूलाई सहकारीले मिटर ब्याज लगाएको र मिटर ब्याज तिर्न नसक्दा घर जग्गा नै लिलाम गरेर पनि फेरी ५ करोड भन्दा बढी तिर्न आउन ताकेता गरेको सञ्चार माध्यममा बताउँदै आइरहेका छन् । भैँसेपाटीको सैंबुमा कुनै समय … Continue reading ‘श्री लालीगुराँसले लिलामी गरेको रामकृष्ण ढकालको घरमा सुरेन्द्र भण्डारीकै दाजुको परिवार बसेको खुलाशा !