आयल निगममा चोरको बिगबिगी : महँगा कम्प्युटर र ल्यापटप गायब बनाउने व्यक्ति डिपो प्रमुख !

काठमाडौं, २८ भदौ । नेपाल आयल निगमले खरिद गरेको महँगा कम्प्युटर, ल्याप्टप र प्रिन्टर नै गायब बनाइएको पाइएको छ । निगमका उच्च तहकै कर्मचारीहरु लज्जास्पद रुपमा यस्ता सामग्री चोरी गर्दै घर लैजाने र गायब बनाउने गतिविधिमा समलग्न भएको पाइएको हो ।आयल निगम भित्र निगमको स्वामित्वको लाखौँ रुपैयाँको महँगा कम्प्युटर, ल्याप्टप चोरी गर्ने व्यक्ति सामान्य कर्मचारी … Continue reading आयल निगममा चोरको बिगबिगी : महँगा कम्प्युटर र ल्यापटप गायब बनाउने व्यक्ति डिपो प्रमुख !