‘पद जोगाउन’ प्रेस काउन्सिल अध्यक्षको दौडधुप : माधव नेपालसँग गोप्य भेट !
काठमाडौं, १८ भदौ । सर्वोच्च अदालतको संवैधानिक ईजलाशमा तत्कालिन केपी ओली नेतृत्वको सरकारले गरेको संवैधानिक नियुक्तीका विषयमा बहस सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि तत्कालिन केपी ओली नेतृत्वको सरकारले दोस्रो पटक संसद विघटन गरेपछि गरेका संवैधानिक नियुक्ती खारेजीको चर्चा समेत छ । ओली सरकारले जेठ ८ पछि नियुक्त गरेका … Continue reading ‘पद जोगाउन’ प्रेस काउन्सिल अध्यक्षको दौडधुप : माधव नेपालसँग गोप्य भेट !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed