श्री लालीगुराँस सहकारीमा शंकाष्पद कारोबार : सुरेन्द्र भण्डारीले नै करोडौँ अपचलन गरेको खुलाशा

काठमाडौं, १९ भदौ । मिटरब्याजी महेश सिंह र माओवादी युद्धकालको कालोधनको शंकाष्पद कारोबार गर्ने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा चरम आर्थिक घोटाला भएको पाइएको छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले मनोमानी रुपमा करोडौँ रकम अपचलन गर्ने गरेको पाइएको हो । सर्वसाधरणलाई १८ देखि २० प्रतिशतसम्म ब्याज असुली गर्दै आएको उक्त सहकारीले आफ्नै प्रमुख … Continue reading श्री लालीगुराँस सहकारीमा शंकाष्पद कारोबार : सुरेन्द्र भण्डारीले नै करोडौँ अपचलन गरेको खुलाशा