तक्मा पाउने सुचीमा विवादास्पद मिडिया मालिक रामेश्वर थापाका दाजु भाई नै

काठमाडौं, सरकारले संविधान दिवसको अवसरमा ९ सय भन्दा बढी व्यक्तिलाई विभिन्न मान पदवीबाट विभुषित गर्ने सुची सार्वजनिक गरेपछि सामाजिक सञ्जाल रंगिएको छ । पदक पाउनेहरु मध्य केहीले बधाई तथा शुभकामना पाएर सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । केही लेखक तथा पत्रकारले पदक बहिष्कार गरिदिएका छन् । पदक पाउनेमा साढे २ अर्ब विद्युत महशुल नतिर्नेदेखि … Continue reading तक्मा पाउने सुचीमा विवादास्पद मिडिया मालिक रामेश्वर थापाका दाजु भाई नै