समे फल्चा हडपेपछि श्री लालीगुराँस सहकारीबाट पैसा झिक्न नेवार समुदायको लाइन !
काठमाडौं, ६ असोज । नेवारी सभ्यतासँग जोडिएको ऐतिहासिक समे फल्चा हडपेर भवन निर्माण गरेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा पछिल्लो समय बचत रकम झिक्नेहरुको लाइन लागेको छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न झूटो कागजात सहित अड्डा अदालतलाई गुमराहमा राखेर समे फल्चा निर्माणमा अवरुद्ध गरेपछि ललितपुरका नेवार समुदायले सहकारीमा राखेको शेयर र बचत … Continue reading समे फल्चा हडपेपछि श्री लालीगुराँस सहकारीबाट पैसा झिक्न नेवार समुदायको लाइन !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed